Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पती छानविन आयोगलाई आफ्नो सम्पती विवरण बुझाएर सहयोग गर्ने बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पती विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताएका हुन् । यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि…