Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


अन्याय र दमनका अगाडि शीर झुकाउँदिन : एमाले अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र अन्य नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी आफूविरुद्ध प्रमाण जुटाउन खोजे पनि त्यसमा असफल भएको उनकाे दाबी छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको सम्पूर्ण ध्यान…