Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताउनु भयो । उहाँले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशन काँग्रेसको…