काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट विजयी हुनु भएका उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिनु भएको छ । गत वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा–२ बाट विजयी हुनु भएका यादवलाई बुधबार बिहान सामाजिक सञ्जालबाट राउतले बधाई दिनु भएको हो । ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र…