Logo २२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026


समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले समानुपातिक, समावेशि सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताउनुभयो । त्यस्तै, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको क्रमशः १६५…