Logo २२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026


उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत

काठमाडौं । बैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको हो । बैशाख १० गते तनहुँ–१, चितवन–२ र…