Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा शीर्ष नेताबीच जुहारी

काठमाडौं । संसदीय व्यवस्थामा संवैधानिक रुपले संसद विघटन ठूलो राजनीतिक घटनाको रुपमा लिइँदैन । नेपालको संसदीय इतिहासमा पनि पटक–पटक संसद विघटन भएका उदाहरण छन् । तर, प्रतिनिधिसभाको एउटै कार्यकाल र एउटै प्रधानमन्त्रीले ३ महिनाको अन्तरमा संसद विघटनका घटना विरलै पाइन्छन् । त्यो विरलै घटना नेपालको संसदीय इतिहासमा भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले…