काठमाडौं । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा (एमाले) ले संयुक्त रूपमा प्रदेशको नाम 'कोशी' प्रदेश राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता गराएका…