Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता


4.2k
Shares

काठमाडौं । आगामी बैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

मंगलबार १८ दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

यी हुन् उपनिर्वाचनका लागि दर्ता भएका १८ दलहरु

नेपाली कांग्रेस

नेकपा एमाले

नेकपा माओवादी केन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टी

नेपाल मजदुर किसान पार्टी

मंगोल नेसनल अर्गनाइजेसन

राष्ट्रिय नागरिक पार्टी

राष्ट्रिय जनमुक्ति पार्टी

राष्ट्रिय जनमोर्चा

नेकपा माओवादी समाजवादी

नागरिक उन्मुक्ति पार्टी

हाम्रो नेपाली पार्टी

पुनर्जागरण पार्टी नेपाल

मौलिक जरोकिलो पार्टी

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

नेपाली कांग्रेस (बी.पी)

राष्ट्रिय प्रजातन्त्र पार्टी

जय जन्मभूमि पार्टी नेपाल

Skip This