Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


कांग्रेसमा परिवर्तन आउने शशांकको दाबी

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अब कांग्रेसमा परिवर्तन आउने बताउनुभएको छ । शनिबार नवलपुरको देवचुलीमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्दै. कोइरालाले पार्टीले इतिहास बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले अब कांग्रेसको आउँदो अधिवेशनमा कांग्रेस फरक ढंगबाट अघि बढ्ने पनि उद्यदेख गर्नुभयो । आफ्नो लक्ष्य मन्त्री वा उच्चस्त पदमा…