Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ : सांसद घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले सरकारले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले निति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजि क्षेत्रको…