Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


स्वस्थ ढङ्गले व्यापार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सिएनआइ कोसी एक्स्पो–२०७९ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र…