Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


अब प्रधानमन्त्री हुने गरी अभियान चलाउने रवि लामिछानेको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुने गरी अभियान चलाउने बताउनु भएकाे छ । आइतबार रास्वपाद्वारा आयाेजित पत्रकार सम्मेलनमा यहाँले आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने गरी अभियान चलाउनु बताउनु भयाे । लामिछानेले भन्नुभयाे , ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान…