Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनक : रमेश लेखक

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो । बैठकमा सांसदहरुले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भिरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।…