Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


३ महिने अभियान माओवादी पार्टीको अन्तिम परीक्षा हो : प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार बिच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो । उहाँले भदौ १६ गतेदेखि…