काठमाडौं । एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो । अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै…