Logo ३० पुस २०८२, बुधबार | Thu Jan 15 2026


अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : युएसएआईडी प्रमुख सामन्था पावर

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउनुभयो ।…