Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


जनयुद्ध दिवसमा सरकारले बिदा दिएर योगदानको सम्मान गरेको छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताउनुभयो । उहाँले बिदालाई लिएर…