Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


भारतीय विदेश सचिव क्वात्राको आज पनि भेटघाट जारी

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार पनि आफ्नो भेटघाटलाई जारी राख्नुहुने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ…