काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ । धनगढीमा शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेलाई गठबन्धन भत्काउनु पर्छ भन्ने महसुश भयो भने एकाध सातामै भत्काउन सक्ने जिकीर गर्नुभयो । तर, एमाले अहिले त्यो बाटोमा नरहेको उहाँको भनाइ थियो । पौडेलले पार्टी…