Logo २ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026


प्रतिनिधि सभा विजनेशविहीन, तीन महिनामा दुई विधेयक दर्ता

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद प्रतिनिधिसभा विजनेशविहीन बन्न पुगेको छ । नवनिर्वाचित सांसदहरु प्रतिनिधिसभामा प्रवेश गरेको तीन महिना भएपनि यो अवधिमा जम्मा दुई विधेयक मात्र दर्ता भएका छन् । हालसम्म प्रतिनिधिसभाको १४ वटा बैठक बसेका छन् । यी बैठकमा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन…