Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सरकार आफैँले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताउनुभएको हो । आतंकारीहरुलाई,…