Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई आममाफी दिन नसकिने रमेश लेखकको भनाई

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नहरुलाई आम माफी दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताउनु भएको छ । मानव अधिकार तथा शान्ति समाजले आईतबार काठमाडौंमा आयोजना गरेका संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा आयोजना गरिएको…