Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक शूरु भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हिजो बुधवारबाट शुरु भएको बैठक ५ दिनसम चल्नेछ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने बताइएको छ । बुधवारको बैठकबाटै केन्द्रीय सदस्यहरुले बिविध बिषयमा आ–आफ्धारणा राख्न सुरु गरिसकेका छन ।केन्द्रीय कमिटीको बुधबारको…