Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


आजबाट कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेस आजबाट मधेश प्रदेश सरकारमा सहभागी हुँदैछ । कांग्रेस मंगलबार दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट मन्त्री हुनेमा मधेश प्रदेश संसदीय दलका नेता समेत रहनु भएका कृष्णप्रसाद यादव र बीरेन्द्र प्रसाद सिंह रहेका छन् । यादव भौतिक पूर्वाधार बिकास मन्त्री र सिंह स्वास्थ्य मन्त्री पनयुक्त भएका छन् ।…