Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


अन्त्येष्टिका लागि नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट लगिँदै

काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ। अन्त्येष्टिअघि अहिले शव यात्रा भइरहेको छ । उहाँको निवास बालुवाटारबाट शव यात्रा निकालिएको हो । शवयात्रा अघि बालुवाटारमै नेपाली सेनाले सलामी दिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ…