Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


माओवादी वा कुनै पार्टीको होस्, प्रमाणले दोषी ठहरे कोही छुट्ने छैनन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादीका नेता भएपनि नछुट्ने बताउनुभएको छ । मंगलबार प्रतिनिध सभामा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिवद्धता जनाउनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, 'को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानूनलाई लागु गर्न दिन्छौँ,' उहाँले भन्नुभयो, 'अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान…