Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एक जना मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी भईरहेको छ । सम्भवतः माओवादी केन्द्रबाट…