काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आज नहुने भएकाे छ । आज बसेको सर्वदलीय बैठकले भोलि बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणनासम्बन्धमा निर्णय गर्ने सहमति भएकाे हाे। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार आजको सर्वदलीय बैठकमा सबै उम्मेदवार उपस्थिति नभएपछि मतगणना हुन नसकेकाे हाे । कलैया उपमहानगरपालिका वडा नम्बर…