Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


तनहुँ १ मा रास्वपाका डा. वाग्लेको अग्रता कायमै

काठमाडौं । तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायम नै राख्नु भएको छ । पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ११ हजार ८४५ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत पाउनु भएको छ ।…