Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन् : अध्यक्ष पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताउनुभयो । उहाँले नेकपा एमाले निकट…