Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


भोलि उपराष्ट्रपतिको निर्वाचन

काठमाडौं । उपराष्ट्रपति चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले मतदान स्थल काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।…