Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


सांसदहरुको ईहाजिरी तयारी गर्न सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आईतबार छलफल भएको छ । ईहाजिरी सुरु गर्ने र सांसदको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे आईतबार भएको छलफलमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको भन्दै सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको उल्लेख गर्नु भएको…