काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारीको बारेमा छलफल गरेको छ । नीति तथा कार्यक्रमको छलफल लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा भएको हो । उक्त भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ…