Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग राख्दै आज समाजवादीले प्रदर्शन गर्दै

काठमाडौं । भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले बिहिबार दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएको थियो । विरोध प्रदर्शन आज ३…