Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनुभयो । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उहाँले सरकारले विदेशीसँग एउटा…