प्रतिनिधिसभाबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको हो । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि धारणा राख्न बाँकी रहेका सांसदहरुले बोल्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ…