Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


जलहरीको विषय छानबिन गर्न संसदीय समिति गठन गर्न माओवादी सांसद दाहालको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन (लेखनाथ) दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो…