काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको…