काठमाडौं । प्रहरीको अनुसन्धानपछि नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यो प्रकरणमा सार्वजनिक पदधारण गरेका उच्च पदस्थहरू मुछिएको घटनामा केही पक्राउ परेका छन् भने केही फरार छन । अबको अग्निपरीक्षा अदालतमा हुनेछ ।प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन पेश गरेपछि यो प्रकरणको टुंगो…