काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले 'जनयुद्ध दिवस'लाई लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशशरण महतमाथि प्रश्न तेर्साउनु भएकाे छ । उहाँले फागुन १ लाई 'जनयुद्ध दिवस' को रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा थापा, शर्मा र महतमाथि प्रश्न तेर्साउनु भएकाे हाे । थापा, शर्मा र महतलाई ट्विटरमा मेन्सन गर्दै…