Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सरकारले बजारमा चिनीको अभाव हुन नदिने

काठमाडौं । तिहारको समयमा चिनीको अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाइएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाइएको हो । गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत पसलहरुमा चिनी बिक्रीका…