काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएउनुभएको छ । शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन कायम रहेको बताउनुभयो । प्रधानमन्त्री दाहाल र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले एक/दुई दिनमै…