काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । वार्ता गृह मन्त्रालयमा सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको हो । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । संसदमा दर्ता भएको विद्यालय…