Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


छठ पर्वको अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, हटाएर राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको…