Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपालमा कार्बन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति छैन : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति नरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंशा गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री महतले नेपालले जलवायु परिवर्तनको असरलाई…