Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


राष्ट्रिय सभाको बैठक एक साता पर सर्‍यो

काठमाडौं । असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै असोज १२ गते शुक्रबार १ बजेर १ मिनेटमा बस्नेगरी तय भएको बैठक विशेष कारण असोज १८ गते बिहिबार सोही समयमा बस्नेगरी निर्धारण गरिएको जानकारी दिनु भएको हो । सूचनामा…