काठमाडौं । बिहीबार काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गरिरहेका छन् । जसअनुसार युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्दैछन् । बल्खुमा हुने कार्यक्रममा अभियन्ता प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शन अनियन्त्रित हुन नदिन उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । संभावित…