Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


देशमा अराजकता बढ्दै गएको छ, राष्ट्रिय एकता कायम गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले मार्गदर्शन गरेका मुलभुत विषय र मर्मलाई समातेर कार्यान्वयनको पक्षमा जानुपर्ने बताउनुभएको छ । अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्नेगरी नेपालको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक साथै भौगोलिक विविधताले पनि भरिपूर्ण भएकाले स्नेह, सद्भाव र सहिष्णुतालाई ध्यान दिनुपर्ने बताउनु भयो ।…