Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


प्रधानमन्त्री दाहाल आज खप्तडको कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार सुदुर पश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड तर्फ जानुभएको छ । खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड प्रस्थान गर्नु भएको हो । प्रधानमन्त्री दाहाल मंगलबार बिहान प्रस्थान गर्नुभएको सचिवालयले जनाएको छ । सो सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका…